मतदातालाई धन्यवाद दिन म्याग्दी र मुस्ताङका बिजयी उम्मेदवार गाउँ पसे

सन्तोष गौतम /विकल्प न्यूज बेनी २६ मंसिर । प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजयी भएका म्याग्दी र मुस्ताङका उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । मंसिर १० गते भएको मतदान र हालै गरिएको मतपरिणाम अनुसार प्रतिनिधिसभामा एकएक र प्रदेशसभामा दुईदुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दी र मुस्ताङका सबै क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको बाम … Continue reading मतदातालाई धन्यवाद दिन म्याग्दी र मुस्ताङका बिजयी उम्मेदवार गाउँ पसे